भिडियो सहित हेर्नुहोस !
Advertisement
माघ २४, २०७२- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, नेपालले नेताहरुको कार्यविभाजन गरेको छ । दुई दिनसम्म चलेको अन्तरिम केन्द्रीय परिषद् बैठकले सचिवालय निर्माण गर्दै संयोजक, ७ प्रदेशका संयोजक, ३ आंगिक विभागका संयोजक चयन गरेको छ ।
जसअनुसार प्रदेश संयोजक निम्नअनुसार तोकिएको छ–
प्रदेश नं. १ राजेन्द्र किराती
प्रदेश नं. २ रामचन्द्र झा
प्रदेश नं. ३ वलावती शर्मा
प्रदेश नं. ४ देवेन्द्र पराजुली
प्रदेश नं. ५ वामदेव क्षेत्री
प्रदेश नं. ६ भक्त वहादुर शाह
प्रदेश नं. ७ लिलादेवी भण्डारी
आंगिक संगठनमा–
आंगिक संगठनहरुको संयोजन कुमार पौडेल
राष्ट्रिय मोर्चा संयोजन रामकुमार शर्मा
पेशागत संगठन संयोजन डा प्रविण मिश्र
विभागहरु र संयोजकहरु
राजनैतिक विभाग: बाबुराम भट्टराई
सचिवालय व्यवस्थापन तथा अनुगमन विभाग: केशव दाहाल
संगठन विभाग: देवेन्द्र पौडेल
प्रशिक्षण विभाग: डम्वर खतिवडा
आर्थिक तथा सुशासन विभाग: रामेश्वर खनाल
सुचना तथा संचार विभाग: मुमाराम खनाल
अन्तराष्ट्रिय विभाग: नवराज सुवेदी
उत्पादन तथा दिगो विकास विभाग: मदन राई
सामाजिक अभियान विभाग: पासाड शेर्पा
नीति अध्ययन तथा अनुसन्धन विभाग: सुरेन्द्र चौधरी
महिला विभाग: कल्पना धमला
दलित तथा अल्पसंख्यक विभाग: बाँकी
संघीय मामला: बाँकी
साँस्कृतिक विभाग: अशोक शर्मा
सहिद तथा वेपत्ता परिवार र घाइते अपांग विभाग: हिसिला यमी
सदन, सरकार, राज्य समन्वय विभाग: बाँकी
सहकारी तथा स्वरोजगार विभाग: डा प्रदिपमान तुलाचन
कृषि तथा भूमि मामला विभाग: डा. दिलबहादुर गुरुड
उद्योग, वित्त वाणिज्य तथा पर्यटन विभाग: डा केशवमान शाक्य
गैरसरकारी संस्था विभाग: दुर्गा सोव
प्राकृतिक विपद व्यवस्थापन विभाग: रिषवदेव भटटराई
स्वास्थ्य तथा योग साधना विभाग: डा. जितेन्द्र महासेठ
युवा तथा खेलकुद विभाग: गंगा श्रेष्ठ
शिक्षा विभाग: डा. राजेन्द्र केसी
सुरक्षा विभाग: नारायणराज पाण्डे
जलश्रोत तथा ऊर्जा विभाग: हरिराम कोइराला
प्राकृतिक श्रोत साधन विभाग: ब्रजकिशोर यादव
कानुन तथा मानवअधिकार विभाग: मुक्ति प्रधान
प्रवक्ता: खिमलाल देवकोटा
प्रकाशित: माघ २४, २०७२